सुनचाँदीको भाउघट्यो, आज कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Tue Sep 29 05:27:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)