आफ्नै निर्देशन कार्यान्वयन हुनेमा सांसदलाई शंका
ratopati.com
-विक्रम रत्न
राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत भदौ १६ गते कोभिड–१९ ले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पारेको प्रभावबारे विषय विज्ञसँग छलफल गर्यो । छलफलमा समिति सदस्य कविता बोगटीले मुलुकको आवश्यकताअनुसार नीति नबन्ने र नीति निर्माण गर्ने सांसदहरु नै अन्योलमा परेको बताइन् । नीति निर्माता र कार्यान्वयन गर्ने निकायबीच पनि समन्वय नै हुन नसकेको उनको गुनासो थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)