कोषको नाम प्रधानमन्त्री दैवी प्रकोप हटाएर ‘प्राकृतिक प्रकोप’ राखौँ : जगदिश खरेल
kathmandupati.com · Tue Sep 29 05:27:23 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले दैवी प्रकोप उद्धार कोष हटाएर प्राकृतिक प्रकोप राख्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)