अमेरिका–डेनमार्क सम्झौतापछि ग्रिनल्यान्डको भविष्य
nepalviews.com · Tue Sep 29 05:26:20 GMT 2026

सन् २०२५ मा दोस्रो कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड बलपूर्वक कब्जा गर्ने धम्की दिएका थिए । ट्रम्पले सन् २०१९ यता लगातार ग्रिनल्यान्डबारे आफ्नो रुचि देखाउँदै आएका थिए ।
सुरुमा उनले ग्रिनल्यान्ड किन्ने र अमेरिकाको एक राज्य बनाउने प्रस्ताव अघि सारेका थिए । यसबारे सकारात्मक प्रतिक्रिया प्राप्त गर्न नसकेपछि उनी सैन्य कार्वाहीको धम्कीसम्म पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)