कांग्रेस १५औँ महाधिवेशन: इन्जिनियर भुवन भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर भुवन भट्टले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन्। ३५ वर्षमुनिको युवा कोटाबाट उम्मेदवारी घोषणा गरेका भट्टले सभापति पदमा गगन थापालाई समर्थन गर्ने बताएका हुन् ।
नेपाल विद्यार्थी संघमा रहेर विद्यार्थी राजनीति र संगठनमा काम गरेका भट्टले नयाँ पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व र युवाको आवाजलाई पार्टीको नीति, निर्णय तथा नेतृत्व तहसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)