३८ सयले घट्यो सुनको भाउ
aarthiknews.com

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार ८०० रूपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको तोलाको ११५ रूपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)