मुन्नी राजभण्डारी : बैंकिङबाट डिजिटल भुक्तानीको पूर्वाधार निर्माणसम्म (भिडियो)
ictsamachar.com

काठमाडौं । कहिले काहीँ करियरको सबैभन्दा महत्वपूर्ण मोड त्यही हुन्छ, जहाँ हामीले आफूले चिनेको बाटोभन्दा अलि फरक बाटो रोज्छौँ । बैंकिङ क्षेत्रमा स्थापित करियर बनाइसकेकी मुन्नी राजभण्डारीका लागि पनि त्यस्तै एउटा मोड आयो, बैंकिङभन्दा बाहिरको अवसर खोज्ने क्रममा ।
त्यही खोजले उनलाई नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार निर्माण भइरहेको नयाँ क्षेत्रतर्फ पुर्यायो । आज उनी नेपाल क्लियरिङ हाउस लिमिटेड अर्थात् एनसीएचएलमा चिफ अपरेटिङ अफिसर तथा इन्फर्मेसन अफिसरका रूपमा कार्यरत छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)