आज पनि घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
arthasansar.com · Tue Sep 29 05:33:32 GMT 2026

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ। सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामै ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३९५ रुपैयाँ तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)