दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति
canadanepal.com · Tue Sep 29 05:33:33 GMT 2026

म्याग्दी - कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङमा सञ्चालित छवटा जलविद्युत् आयोजना बन्द भएका छन्।
प्रसारण लाइनका टावर तथा तारमा क्षति पुगेपछि केन्द्रीय विद्युत् प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका कुल १७६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)