मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली जुटमा भारतको ‘एन्टी डम्पिङ ड्युटी’, कूटनीतिक पहल गर्न सांसद डाँगीको माग

ratopati.com · Tue Sep 29 05:35:43 GMT 2026

काठमाडौँ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कुटनीतिक पहल गर्न माग गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)