हिमाल, ताल र मौलिक संस्कृतिले सजिएको डोल्पा ( तस्वीरहरु )
arthadabali.com · Tue Sep 29 05:29:06 GMT 2026

नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा क्षेत्रफलका हिसाबले मात्र ठूलो होइन, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो । हिमाल, उच्च पहाडी भूभाग, गहिरा खोँच, नदी, ताल, झरना, प्राचीन गुम्बा, मौलिक संस्कृति र दुर्लभ वन्यजन्तुले डोल्पालाई नेपालको विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)