ओढारमा भेटिए भरुवा बन्दुक
janaaastha.com

संखुवासभा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । मादी नगरपालिका–५, सेतिभिरस्थित ओढारबाट ती बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)