महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए
khabarhub.com · Tue Sep 29 05:38:14 GMT 2026

काठमाडौं – गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
कांग्रेस सभापति रहेका थापा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)