सुनचाँदीको मूल्यमा लगातार गिरावट, तोलाको कतिमा झर्यो ?
corporatenepal.com · Tue Sep 29 05:34:40 GMT 2026

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. ३८०० र चाँदीको मूल्य रु. ११५ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ३९५ रुपियाँमाका कारोबार भइरहेको महासंघले जनाउको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)