मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जन्ती बोकेर फर्किएको जीप मनकामनामा दुर्घटना, ५ जनाको मृत्यु

setopati.com · Fri Jun 23 01:08:54 GMT 2023

मनकामनामा जन्ती लिएर फर्किएको जीप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ।

सहिद लखन गाउँपालिका ३ मा ०१–०२३ च ४४२७ नम्बरको गाडी दुर्घटना भएको र १२ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)