मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतको अनुचित कर नीतिले नेपाली जुट उद्योग धराशायी अवस्थामा पुग्यो- निशा डाँगी

setopati.com · Tue Sep 29 05:42:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)