चोलेन्द्र पक्राउबारे सर्वोच्च बोल्यो
barnanmedia.com · Tue Sep 29 05:38:14 GMT 2026

काठमाडौं– पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीका अधिकृतले उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले असोज १० गते मध्यरातमा चोलेन्द्रशमशेरलाई घरबाट उठाई टेकुमा लगेर करिब १० घण्टा राखी पुनस् परिवारको जिम्मा लगाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)