मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसको मुद्दा सम्बोधन, महिलामाथि विभेद कायमै

ekantipur.com · Sat Jul 23 00:39:54 GMT 2022

काठमाडौँ — जन्मको आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले पनि नागरिकता पाउने कानुनी बाटो खुलेको छ । संसद्मा ४ वर्ष अल्झिएको नागरिकता विधेयक फिर्ता गरेर सरकारले नयाँ रूपमा प्रस्तुत गरेपछि शुक्रबार प्रतिनिधिसभाबाट पारित भएको छ ।

नेपालमा जन्मिएका आधारमा अंगीकृत नागरिकता पाइसकेका बाबुआमाका सन्तानले अब वंशजको आधारमा नागरिकता पाउनेछन् । यो विधेयक राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)