प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले
setopati.com · Tue Sep 29 05:45:00 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)