एमाले वरिष्ठ नेताको जिम्मेवारीपछि पहिलोपटक पार्टीको कार्यक्रममा देखिइन् विद्या भण्डारी
nepalpress.com · Tue Sep 29 05:41:45 GMT 2026

रूपन्देही । पूर्व राष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी भएकी छन् ।
नेकपा एमाले रूपन्देहीले गरेको स्वागत कार्यक्रममा उनी सहभागी भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)