मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचन र सुधारका लागि प्यालेस्टिनी राष्ट्रपति अब्बास प्रतिबद्ध

ratopati.com · Thu May 14 17:51:45 GMT 2026

काठमाडौँ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार आफ्नो पार्टीको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्यालेस्टिनी प्राधिकरणभित्रको सुधारलाई अघि बढाउने र लामो समयदेखि ढिलाइ भएको राष्ट्रपति र संसदीय चुनाव गर्न तयारी थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदानको लागि समयसीमा नतोकिकन राष्ट्रपति अब्बासले भने, “हामीले प्रतिज्ञा गरेका सबै सुधारका उपायहरू कार्यान्वयन गर्ने कामलाई निरन्तरता दिन हामी हाम्रो पूर्ण प्रतिबद्धतालाई दोहोर्याउछौँ । हामी राष्ट्रपति र विधायिका चुनाव गर्न तयार छौँ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)