प्रधानसेनापतिद्वारा अशोकराज सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान
barnanmedia.com · Thu Jul 17 22:15:58 GMT 2025

प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङगी अड्डामा बिहीबार आयोजित समारोहमा प्रधानसेनापतिले उनलाई बढुवा भएको पद सहायकरथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । मन्त्रिपरिषदले उनलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)