गुडिरहेको नाइट बसमा खस्यो ढुङ्गा, सिटले च्यापिएका ४ जनाको उद्धार
kalakarmi.com · Tue Sep 29 05:29:26 GMT 2026

कपिलबस्तु – कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा असोज १३ गते राती करीब १: ३० बजेको समयमा सडक माथिबाट ढुङ्गा खसेर घाईते भएका ४ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ख ३७७० नम्बरको बसमा अचानक सडक माथिबाट ढुङ्गा खस्दा बसमा सवार ३० जना मध्ये ४ जना सिटले च्यापिएर घाईते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)