दर्शकले मन पराए कन्हैया र अञ्जनाको ‘फोटो खिचौँन’ (भिडियो)
kalakarmi.com · Tue Sep 29 05:47:19 GMT 2026

काठमाडौं– गायक कन्हैया सिंह परियार तथा गायिका अञ्जना गुरुङको यूगल गायनमा तयार पारिएको नयाँ गीत ‘फोटो खिचौँना’ ले छोटो समयमै दर्शक तथा स्रोताको मन जितेको छ ।
संगीतकर्मी कन्हैया सिंह परियारकै आधिकारिक यूट्युबबाट केही दिनअघि सार्वजनिक भएको यो गीतको रमाइलो म्युजिक भिडियोले चार दिको अवधिमा एक लाख ३० हजार भ्यूज पाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)