‘अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले बालेनको कूटनीतिक मर्यादा खोज्नु अचम्म’
kalakarmi.com · Tue Sep 29 05:50:45 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)