विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस
khabarhub.com · Tue Sep 29 05:50:39 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री भएपछि विभिन्न प्रश्नहरू उठिरहेका छन्।
करिब ११ वर्षपछि उनी एमालेको सक्रिय राजनीतिमा फर्किएर ओलीपछिको दोस्रो वरीयतामा आउँदा धेरैले उनलाई पदको लोभ गरेको, एमालेको नेतृत्व पुनर्गठनको बहसलाई तुहाएको र ओलीसँगको राजनीतिक टकराव र बार्गेनिङपछि फर्किएको आरोप पनि लगाइरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)