सुनको भाउ ३८ सय रुपैयाँ घट्यो
newsofnepal.com · Tue Sep 29 05:54:53 GMT 2026

काठमाडौं ।
सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)