एआईमा हुने जातीय पूर्वाग्रह र घृणास्पद अभिव्यक्ति रोक्न नियमन जरुरी : परराष्ट्रमन्त्री खनाल
onlinekhabar.com · Tue Sep 29 05:56:58 GMT 2026

१३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नयाँ प्रविधिहरूमा देखिने जातीय पूर्वाग्रहयुक्त एल्गोरिदम र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न नियमन आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित डरबन घोषणापत्र तथा कार्ययोजना (डीडीपीए) पारित भएको २५औँ वार्षिकोत्सव सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)