बीए पास भएपछि रचना रिमाल- 'जति व्यस्त भए पनि पढाइ पूरा गर्ने अठोट गरेकी थिएँ'
setopati.com · Tue Sep 29 05:53:00 GMT 2026

संगीत क्षेत्रमा सक्रिय रहँदै पढाइलाई पनि निरन्तरता दिँदै आएकी गायिका रचना रिमालले स्नातक तह (बीए) उत्तीर्ण गरेकी छन्।
उनले संगीत र राजनीतिशास्त्र विषयमा बीएको चारवर्षे अध्ययन पूरा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)