आगामी बिहीबारदेखि घटस्थापनासम्म वर्षाको सम्भावना, देशभर चिसो बढ्ने
himalpress.com · Tue Sep 29 05:45:15 GMT 2026

काठमाडौँ- निरन्तरको झरीपछि अहिले मौसम खुलेको भए पनि आगामी केही दिनदेखि फेरि वर्षा हुने पूर्वानुमान मौसम विद्हरूले गरेका छन्। केहीदिन मौसम सफा नै रहने र फेरि वर्षाको सम्भावना रहेको प्रक्ष्येपण छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली हुने र दशैंको पहिलो दिन अर्थात् घटस्थापनासम्म वर्षा तथा चिसो बढ्न सक्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)