रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग
khabarhub.com · Tue Sep 29 05:59:25 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)