दसैँ-तिहारअघि बजारमा प्रशासनको निगरानी, कालोबजारी गर्नेलाई कारबाही
himalpress.com · Tue Sep 29 05:55:59 GMT 2026

झापा- दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको छ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको व्यवस्था मिलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)