प्रधानमन्त्रीको न्युयोर्क भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमालेले उठायो प्रश्न
sutranews.com · Tue Sep 29 05:55:53 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किए पनि भ्रमणबारे संसदलाई जानकारी नगराइएको विषय प्रतिनिधिसभामा उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)