भोटेकोशी बाढीको बीमा दाबी : १४ अर्बबाट बढेर २१ अर्ब पुग्यो
aarthiknews.com

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट निर्जीवन बीमा कम्पनीहरूमा २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी पेश भएको छ । बाढीका आएको पहिलो सातामा १४ अर्ब रुपैयाँ दाबी पेश भएको थियो । तर, असोज १२ गतेसम्म आइपुग्दा यस्तो दाबी बढेर २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २ हजार १८० जना बीमितले १८ वटा निर्जीवन बीमा कम्पनीमा उक्त दाबी पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)