कामना सेवा विकास बैङ्क साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
arthadabali.com · Fri Jan 26 16:05:26 GMT 2024
कामना सेवा विकास बैङ्क साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौँ / कामना सेवा विकास बैङ्क लिमिटेडले साइबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कले सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूका लागि साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)