चार दिनको वर्षामा विपद्का ५४२ घटना, २७ जनाको मृत्यु
saralpatrika.com · Tue Sep 29 06:03:19 GMT 2026

काठमाडौँ। हालै लगातार चार दिन भएको भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी २७ जनाको मृत्यु भएको छ। चार जना बेपत्ता छन्, आठ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा परेको झरीले विपद्का घटनामा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)