फिल्म ‘२६ करोड’ सँग विवेक ओबेरोयको सम्बन्ध के ? प्रदीपकी हिरोइनको उस्तै छ चर्चा !
sutranews.com · Tue Sep 29 06:00:00 GMT 2026

काठमाडौं । नेपाली फिल्म २६ करोडको भारतस्थित मुम्बईंमा निर्माण घोषणा किन गरिएको होला ? भारतीय हिरो विवेक ओबेरोय भएकाले होला भन्ने धेरैलाई लाग्न सक्छ, तर यथार्थ केही फरक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)