प्रतिनिधिसभामा पेश भए राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक
barnanmedia.com · Tue Sep 29 05:55:25 GMT 2026

मंगलबार प्रतिनिधिसभामा दुई विधेयक पेश भएका छन् । बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ पेश भएका हुन् ।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३ पेश गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)