शरद ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व संकलन
arthasarokar.com · Tue Sep 29 06:00:22 GMT 2026

काठमाडौँ । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)