‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित
ratopati.com · Tue Sep 29 06:09:21 GMT 2026

काठमाडौँ । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार सभामुख डोलप्रसाद अर्यालले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकको पक्षमा बहुमत देखिएको भन्दै सभामुख अर्यालले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)