महामन्त्री पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
setopati.com · Tue Sep 29 06:04:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
१५ औँ महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि अधिवेशनहरू भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)