प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?
sutranews.com · Tue Sep 29 06:08:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल हुने र केही निर्णय हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)