एमाले सांसद कँडेलले भने- पुरानै ऐन जगाउने हो भने नियुक्ति र संसद पनि जगाइदिने कि ?
ekantipur.com · Tue Sep 29 06:06:43 GMT 2026

एमाले सांसद कँडेलले भने- पुरानै ऐन जगाउने हो भने नियुक्ति र संसद पनि जगाइदिने कि ?
एमाले सांसद पुष्पराज कँडेलले भने- 'जान्नेलाई छान्ने भन्ने पार्टीले ल्याएर आएको छ, जस्ताको तस्तै दोहोर्याएर ल्याएको छ, यो पटक्कै मिलेन । मेरो विचारमा यो विधेयक आवश्यक थिएन । तपाईंहरूमाथि नै यसले प्रश्न उठाउँछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)