गृह मन्त्रालयले एकैपटक १०० कर्मचारीको सरुवा
newsofnepal.com · Tue Sep 29 06:08:36 GMT 2026

काठमाडौं ।
गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा तथा सोसरहका कर्मचारी रहेका छन्।मन्त्रालयले जिल्ला प्रशासन, कारागार र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)