मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महामन्त्री कोइरालाको प्रतिवेदनमा ओलीको आलोचना

ekagaj.com · Sat Dec 11 01:15:21 GMT 2021

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् ।

कांग्रेसको जारी १४औँ महाधिवेसनको बन्दसत्रमा सहमहामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर कांग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)