मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
arthadabali.com · Tue Sep 29 06:12:57 GMT 2026

लमजुङ / ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)