इरानले बनायो दुईवटा युद्धपोत जहाज
farakdhar.com · Mon Feb 19 17:28:22 GMT 2024
इरानले देशको बढ्दो नौसैनिक क्षमतारू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुईवटा युद्धपोतहरू अनावरण गरेको छ ।
स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै ‘शाहिद बाकेरी’ र ‘शाहिद सय्यद शिराजी’ नामका जहाजहरू निर्माण गरेको हो । नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)