ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा
corporatenepal.com · Tue Sep 29 06:08:12 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव श्रीराम पोख्रेलले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)