आज ३ बजे मन्त्रिपरिषद् बैठक
onlinekhabar.com · Tue Sep 29 06:07:56 GMT 2026

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)