कालिमाटीमा पार्सले सबैभन्दा महँगो, किलोको औसत २ हजार ६ सय रुपैयाँ
halokhabar.com · Tue Sep 29 06:11:00 GMT 2026

×
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्य सार्वजनिक भएको छ। सार्वजनिक मूल्यसूचीअनुसार अधिकांश तरकारीको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्मको दायरामा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)